काठमाडौं १८ चैत । चीन, जापान र दक्षिण कोरिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्नका लागि क्षेत्रीय व्यापार सहज बनाउन सहमत भएका छन् । कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू शुरू हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको ...