जेरुसेलम, १२ चैत । प्यालेटिनीहरूले दक्षिणी इजरायली सिमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली युद्धक विमानले रातभर प्रत्याक्रमण गरेको इजरायली सेनाले शनिबार बताएको छ । इजरायली सेनाले अङ्ग्रेजी भाषामा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, सेनाको हवाई आक्रमणमार्फत आतङ्कवादीको राफास्थित संगठनको सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण ...