काठमाडौं – प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् । अस्ट्रियाको भिएना विमानस्थलमा उनले यो बम अधिकारीहरूसमक्ष राख्दा हंगामा मच्चियो । अस्ट्रियामा ...