एजेन्सी,२५ मङ्सिर । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उहाँले राजीनामा दिनुभएको बताइएको छ । राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले ...