भारत, १६ असोज । भारतको राजधानी नयाँ दिल्लीमा नवरात्र र रामलीला पर्वको उत्सव चलिरहँदा आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन–चार जना लडाकु घुसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो खबरपछि नयाँ दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनआरसी) मा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । दिल्ली पुलिसले ...