इन्डोनेसिया । इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको हो । त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए । जेलको ब्लक सीमा ...