काठमाडौं ७ फागुन । गत साता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलनको मञ्चमा आएर कडा चेतावनी दिए। त्यहाँ जम्मा भएका नेता तथा कूटनीतिज्ञहरूलाई उनले युरोपेली सम्भ्रान्तहरूबाट वाक् स्वतन्त्रता र लोकतन्त्र खतरामा परेको बताए। उनले भने, ‘युरोपको सम्बन्धमा रुसबाट होइन, चीनबाट होइन, आफैँभित्रबाट उत्पन्न हुने ...