काठमाडौं १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाको उच्च अधिकारी थिए। बीबीसीका अनुसार यो निर्णयलाई शीर्ष सैन्य नेतृत्वमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। ट्रम्पले सामाजिक सञ्जालमार्फत ब्राउनसहित अन्य पाँच जना शीर्ष अधिकारीलाई ...