काठमाडौं, २१ जेठ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारत सिमा विवाद सुल्झाउने सही समय आएको बताउनुभएको छ । उहाले दुई देशबीच वार्ता गर्नु नै अहिलेको उत्तम विकल्प भएको समेत स्पष्ट पार्नुभएको छ । एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडेलसग कार्यक्रम आउटलुमा कुरा गर्दै सिमाविद् श्रेष्ठले भन्नुभयो, ...