भक्तपुर, २६ कात्तिक । तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल)को डिभिडी आज सार्वजनिक गरिएको छ । रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता ...