लुम्बिनी, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र)लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार ११ बजे बस्ने पहिलो अधिवेशनको नवौँ बैठकमा विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा बनेको नयाँ सत्ता ...