रोल्पा, ७ कात्तिक । सामुदायिक वनमा रहेको खोटो, रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारको आम्दानीको राम्रो स्रोत बनेको छ । जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ । ...