काठमाडौं, २६ माघ । पर्यटन मन्त्रालयले जनाए अनुसार चिनियाँ नयाँ वर्ष मनाउन दुई साताको अवधिमा ३० हजार चिनियाँ पर्यटक नेपाल आउन लागेका छन्। चिनियाँ पर्यटक यति ठूलो संख्यामा नेपाल आउन लागेको पहिलो पटक भएको पर्यटन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार फेब्रुअरी ११ देखि २४ तारिक ...