काठमाडौं, ५ असोज । नेपालमा २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ...