काठमाडौं २० कात्तिक,। चीनले एमसीसीको सशक्त विरोध गर्ने बताएको छ । चीनको नेपाल अध्ययन केन्द्र निर्देशक एवं प्रोफसर जाङ सुविनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताउनु भएको ...