ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्जियामा ट्रम्प ३३ हजार मतले अगाडि, ९० हजार मत गणना गर्न बाँकी


एबीसी न्यूज
कार्तिक २०, २०७७ बिहीबार  १० : १० बजे

काठमाडौं २० कात्तिक । जर्जियामा मतगणना लगभग समाप्त हुन लागेको छ । अहिलेसम्म जर्जियामा झण्डै ९० हजारमात्र मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म ९८ प्रतिशत मतगणना भइसकेको छ ।

अहिलेसम्मको मतपरिणाम अनुशार जर्जियामा डोनाल्ड ट्रम्पले ३३ हजार मतले अग्रता कायम गरिरहेका छन् । अर्थात् शुन्य दशमलव ६ प्रतिशतले बाइडेनभन्दा ट्रम्प अगाडि रहेका छन् ।

 

अहिलेसम्म जर्जियामा जो बाइडेनले २३ लाख ९५ हजारभन्दा धेरै मत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २४ लाख २७ हजार भन्दा धेरै मत ल्याएका छन् । जर्जियामा एकप्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा उम्मेदबारले पुनस् मत गणनाका लागि अनुरोध गर्न सक्छन् ।

जर्जियामा ट्रम्पले पुनस् मतगणनाका लागि माग गर्नसक्ने देखिएको छ । तर यदि ट्रम्पले हारेको खण्डमा मात्र जर्जियामा पुन: मतगणनाको माग गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com