Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, १६ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ४७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १८ ...