काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैसँग घुँडा नटेकी नेपालको स्वाभिमानलाई माथि उठाइने बताउनुभयो । ‘म आग्रह ...