काठमाडौं, ६ फागुन । कोरोनाविरुद्धको खोपको विरतणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ । संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो ...