काठमाडौं । गोरखा भूकम्पको ६ वर्ष पुगेको अवसरमा वैशाख ११ गते निर्माणाधीन धरहरा उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प गएको ६ वर्ष पुगेको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताए। ज्ञावलीले ...