काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पूरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । तीन रोपनी जग्गामा ...