रूपन्देही, २४ बैशाख । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए । ‘तीन दिनअघि शय्या खोज्न ...