काठमाडौं, ७ जेठ । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल गर्न आज विहान बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको सहभागिता रहने ...