काठमाडौँ, २७ असार । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध तथा धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शन गरेको छ ।प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण ...