Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १९ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १२० पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय ...