काठमाडौँ, १७ चैत । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज ९बिहिबार० प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो । बैठकपछि ...