काठमाडौँ, १० बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बोलाइएको थियो । तर, पदाधिकारीको बैठक ...