काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले सात ‘स’ को संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सात संकल्पसहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् । जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ ...