पोखरा, ८ मङ्सिर । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३-७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले आव ०७३-०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको ...