ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्जमा ३ अर्व भन्सार राजश्व संक्लन गर्न सफल


admin
मंसिर ७, २०७५ शुक्रबार   ५ : २३   बजे

वीरगन्ज,७ मङसिर । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्य भन्दा करिव ३ अर्व रुपैया बढी भन्सार राजश्व संक्लन गर्न सफल भएको छ ।
भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७५-२०७६ को श्रावण देखी कार्तिक सम्म चार महिनामा लक्ष्य भन्दा २ अर्व ९९ करोड ६५ लाख ५३ हजार रुपैया भन्सार राजश्व असुली गर्न सफल भएको हो ।

भन्सार विभागले चालु आर्थिक बर्षको श्रावण देखी कार्तिक सम्मको चार महिनामा ५१ अर्व ४८ करोड १७ लाख ५३ हजार राजश्व संक्लन गर्न बीरगंज भन्सार कार्यालयलाई लक्ष्य दिएकोमा ५४ अर्व ४७ करोड ८३ लाख ६ हजार रुपैया राजश्व संक्लन गरेको भन्सार कार्यालयका प्रवक्ता मनिष कुमार महतोले जानकारी दिए ।

भन्सार विभागले चालु आर्थिक बर्षको श्रावण देखी कार्तिक सम्मको चार महिनामा दिएको लक्ष्य भन्दा ५ प्वाईट ८२ प्रतिशत बढी राजश्व असुली गरेको हो ।

वीरगंज भन्सार कार्यालयले तिन वटा शिर्षक भन्सार कर, अन्त शुल्क कर र मुल्य अभिबृद्धी मध्ये सम्भन्दा बढी मुल्य अभिबुद्धिकरबाट बढी राजश्व संक्लन गरेको छ ।

भन्सार कार्यालयले सब भन्दा बढी भन्सार राजश्व असुली गरेको माल बस्तुहरुमा सानो तथा ठूला सवारी साधनहरु, प्रट्रोलियम पदार्थबाट र ईण्ड्रष्टिजका मेटिरियलहरुमा क्लिङकर फलामहरु जस्ता सामानहरुमा सव भन्दा राजश्व संक्लन गर्न सफल भएको भन्सारका प्रवक्ता महतोले बताएकाछन । चालु आर्थिक बर्षको चार महिनामा गत बर्ष भन्दा निर्यातमा ३० प्रतिशत कमी आएको महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group