काठमाडौं १४ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उहाँहरूको सम्बन्धमा एक किसिमले सुधार आएको बीबीसीले जनाएको छ । राष्ट्रपति ...