काठमाडौं १४ मंसिर । अछाममा प्रहरी सहायक निरीक्षक असई ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोली प्रहार गरेका हुन्। आफैँले बोकेको पेस्तोलबाट छातिको बाँया भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका ...