काठमाडौं २० मंसिर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको बताएका छन् । मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको उनको भनाइ छ । ‘मन्त्रीले नै अनौठो, इतिहासमा कहिले नभएको कुरा ...