काठमाडौं २० मंसिर । अमेरिकामा पढ्न जान चाहने नेपाली विद्यार्थीले आउँदो अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको ...