ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको काममा अवरोध पुर्‍याए – सापकोटा


एबीसी न्यूज
मंसिर २०, २०८१ बिहीबार   १ : १२   बजे

काठमाडौं २० मंसिर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्‍याएको बताएका छन् । मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको उनको भनाइ छ ।

‘मन्त्रीले नै अनौठो, इतिहासमा कहिले नभएको कुरा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर, बसेर त्यहाँ विद्युत् प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ, यस अर्थमा वास्तवमा सरकारले बिचौलियाहरुलाई जोगाउने, भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ,’ सापकोटाले भने ।

यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने उनले बताए । उनले भने, ‘व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत् र अन्यमार्फत् सरकारलाई खबरदारी गर्ने छौं ।’

ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणको कार्यालयमा आफ्नो कार्यकक्ष खोलेका छन् । विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने भएकाले प्राधिकरणमा कार्यकक्ष बनाएको मन्त्री खड्काको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group