काठमाडौं ११ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सिचुवान एयरलाइन्सको उडानले प्राविधिक रूपमा कुनै समस्या नरहेको प्रमाणित गरेको बताएको छ। बिहीबार बिहानै चीनबाट १२९ यात्रु लिएर सिचुवानको जहाज पोखरा विमानस्थलमा अवतरण गरेको थियो। यसपछि जहाजले काठमाडौँमा प्रमोसन उडान पनि गरेको थियो। सो जहाज पोखराबाट ...