काठमाडौं ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप(३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन्। बिहीबार काठमार्डौँमा वन तथा वातावरण मन्त्रालयले कोप(२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा उत्कृष्ट रुपमा आफ्ना धारणा ...