काठमाडौं १६ पुस । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो । ज १ त ९८७६ नम्बरको ट्याक्टरमा ज ...