काठमाडौं १७ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नागढुंगा सुरुङमार्गमा प्रगति हेर्न ३ पटक पुगे पनि गाडी गुड्ने टुंगो लागेको छैन। सुरुङमार्ग ब्रेक थ्रुको ५ महिना पुग्दा पनि मन्त्रालयले समस्या समाधान नगर्दा गाडी गुड्ने समय तोक्न नसकेको हो। बुधबार पनि भौतिक पूर्वाधार तथा ...