काठमाडौं १७ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका गुठीको जग्गा खोज्न थालेको छ । जग्गाको यकिन विवरण लिएर आवश्यक नीति अवलम्बन गर्न लागिएको बताउँछन्, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी । बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा ...