तर अझै यसलाई खारेज गरिहाल्न मिल्दैन सिलिकन भ्यालीमा यो सामान्य कथा हो कि एआई (कृत्रिम बुद्धिमत्ता) को लागि चिप्सको विश्वव्यापी प्रमुख आपूर्तिकर्ता एनभिडियाभन्दा ठूलो मोट (प्रतिस्पर्धात्मक लाभ) कुनै कम्पनीसँग छैन। यो कुरा जनवरी २७ सम्म सत्य थियो, जब एक चिनियाँ कम्पनी डीपसिकले एआई मोडेललाई तालिम ...