काठमाडौं २७ माघ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । यस्तै अहिले ...