काठमाडौं २९ माघ । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार सामेबार बेलुकी धनगढी उपमहानगरपालिका(२, ब्यारेल नजिकबाट धनगढी(५ का २२ वर्षीय खगेन्द्र चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनको साथबाट ८९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले ...