काठमाडौं १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पदमुक्त गरेको बताए पनि केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा हिरासतमा पर्नुअघिसम्म पार्टी गतिविधिमा सक्रिय देखिन्थे । ठगी आरोपमा पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन सीबीपी० ले फागुन ५ मा उनलाई पक्राउ गरेको ...