काठमाडौ २७ भदौ । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका दोस्रो तहका १६ जना नेताले संविधानको रक्षा गरेर आन्दोलनको मर्मअनुसार वर्तमान संकट समाधान हुनुपर्नेमा जोड दिएका छन्। गएराति अबेरसम्म बसेको विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन ...