काठमाडौं २७ चैत । नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजो बेलुका दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ । गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय ...