काठमाडौं २७ चैत । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४।४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ३।९ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो। गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन ...