काठमाडौं २८ चैत । डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका(६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको छ। उनका ३ महिने शिशुसहित परिवारका ४ ...