काठमाडौं ८ बैशाख । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले मोबाइल लुटपाटका घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका( १ घर भइ हाल काठमाडौँ महानगरपालिका( ३२ बस्ने १८ वर्षका शिखरजंग थापा भनिने नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका( ६ घर ...