काठमाडौं ९ बैशाख । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकोबारे प्रश्न उठाएकी छिन्। समाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार टिप्पणी गर्दै उनले असल, इमान्दार र नैतिकवान भएकैले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न समेत गरेकी छिन्। ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा ...